चुलाचुली अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

   चुलाचुली / इलामको चुलाचुली गाउँपालीकाले नागरिकलाई स्वास्थ्य उपचारमा सहज गराउन सन्चालन गरिरहेको अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । गाउँपालीका परिसरमै सञ्चालन भैरहेको अस्पतालमा एक कार्यक्रम गरी स्वास्थ्य बिमा कार्यक्रमको औपचारीक सुरुवात गरिएको हो । कार्यक्रममा गाउँपालीका अध्यक्ष राजेन्द्र केरुङले गाउँपालीकाबासीलाई आधारभुत स्वास्थ्य उपचार पालीका भित्रै उपलब्ध गराउने र जटिल प्रकारका विराम लागे … Continue reading चुलाचुली अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु